सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ ।
पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्य भएको दुवै देशका नेताहरुले बताएका छन् ।
सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ ...