धनगढीको शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण

धनगढी (शिवपुरीधाम)- सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पछिल्ला समयमा उक्त धाममा निर्माण भइरहेका संरचना, भौगोलिक अवस्थिति आदिका कारण यो स्थल पर्यटकको रोजाइँमा पर्न थालेको हो ।  एक सय आठ फिट अग्लो शिवलिङ्ग, १०८ तुलसीका मोठ, द्वादश ज्योतिर्लिङ्गजस्ता धार्मिक महत्त्वका संरचनाका कारण यस तीर्थस्थलप्रतिको आकर्षण दिनप्रतिदिन  […]

सम्बन्धित सामग्री

वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको आकर्षण केन्द्र बन्दै

ललितपुर– गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र  पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछ्न ।  सामुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको […]

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो

पर्वत– साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । […]

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

नवलपुर, २४ कात्तिक । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । “दसैँ, तिहार र […]

हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण बढ्दो

काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले डबली क्षेत्र शोभायमान देखिएको छ । काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघको आयोजनामा आज आयोजित एक दिवसीय हस्तकला प्रदर्शनीले त्यस क्षेत्रमा पर्यटकको थप आकर्षण बढेको हो । नेपाल हस्तकला महासङ्घ आवद्ध सङ्घ, संस्था, उद्यमीको सहभागिता […]

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

काठमाडौँ,६ असोज । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको […]

इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै

इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको मनोरञ्जन केन्द्रसँगै फिल्म र म्युजिक भिडियो छायाङ्कनस्थल बनेको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ भएर […]

इलाममा रेडपाण्डाप्रति पर्यटकको आकर्षण बढ्दै

इलाम । इलाममा रेडपाण्डाको संरक्षणको काम थालिएसँगै पर्यटकको आकर्षण बढ्दै गएकाे छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट समेत पर्यटक आउन थालेका छन् । यसरी पर्यटक आउन थालेपछि इलाम नगरपालिका, सन्दकपुर गाँउपालिकाका र माइजोगमाई गाँउपालिका अहिले रेडपाण्डाको संरक्षणमा जुटेका छन् । रेडपाण्डा पहिला पाइन्छ पाइदैन भन्ने चिन्ता थियो । अध्ययनकर्ताले रेडपाण्डा खोज अनुसन्धान गरिएपछि […]

पर्यटकको गन्तव्य बन्दै काहुँडाँडाको धरहरा

पर्यटकीय गन्तव्य काँहु धरहरामा आन्तरिक पर्यटकको आकर्षण । ढकमक्क लालिगुँरास फुलेको काहुँडाँडा पछिल्लो समयमा आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । तस्बिर : हरि बास्तोला/रासस

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायतका हिमालको अवलोकन गर्न […]

तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण

तनहुँ, २ बैशाख । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो । नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए। “नयाँ […]