नागरिकता विधेयकः राष्ट्रपतिको कदमप्रति मधेसवादी दल असन्तुष्ट

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति मधेसवादी दलले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले नागरिकता विधेयक अविलम्ब पारित गर्नुपर्ने मागसमेत गरेका छन् । मधेसवादी दलका नेताले मधेसका कतिपय जिल्लामा राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै विरोध गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), […] The post नागरिकता विधेयकः राष्ट्रपतिको कदमप्रति मधेसवादी दल असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.