किशोरीलाई आत्मरक्षा तालिम दिदै नमोबुद्ध नगरपालिका

काभ्रेपलान्चोक, २१ फागुन । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् […]

सम्बन्धित सामग्री

काभ्रेमा ४० जना किशोरीहरु आत्मरक्षा तालिममा सहभागी

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिकाले ४० जना किशोरीहरुका लागि आत्मरक्षा तालिम दिएको छ । नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयमा ३ दिनसम्म तालिम दिईने छ । नमोबुद्ध नगरपालिका वडा नमबर १, ७, ८, ९ र १० का विभिन्न पाँच वटा विद्यालयका ४० जना किशोरीहरु तालिममा सहभागी भएका छन् । लैंगिक हिंसा न्यूनिकरण गर्ने […]