वडाअध्यक्षकाे शोकमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने

बैतडी : बैतडीको सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस सुर्नया गाउँपालिका १ का सभापति कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी निधन भएको प्रति नेपाली कांग्रेस बैतडीले गहिरो शोक व्यक्त गरेको छ।  पार्टी सभापति नरेन्द्रसिंह थापा र सचिव प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा चन्दको निधनले नेपाल...

सम्बन्धित सामग्री

सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेकाे छ । विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा पनि गरेकाे हाे । गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो । आइतवार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना […]

गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। शनिबार राति निधन भएका  गिरिप्रति श्रद्धाञ्जिली व्यक्त गर्दै आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शोक मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आकस्मिक रुपमा बसेको कार्यसमितिको बैठकले भदौ ५, […]

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

काँग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली काँग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ […]

तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय […]

धनुषामा एमालेले नेता यादवको स्मरणमा ३ दिनसम्म पार्टी झण्डा झुकाउने

नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको असामयिक निधन प्रति शाेक व्यक्त गर्दै धनुषा एमालेले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने जनाएका छन् ।शुक्रबार जनकपुरधाम स्थित मिथिला भवनमा रहेको नेकपा एमाले धनुषा कार्यालयमा आयोजित शोकसभामा धनुषा इन्चार्ज रामचन्द्र मण्डलले एमाले पार्टीलाई उनको मृत्युले गम्भिर क्षती भएको भन्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दै पूर्व प्रदेशसभा सदस्य समेत रहेका इन्चार्ज मण्डलले नेता योगनारायण यादवको शोकमा पार्टी झण्डा आज देखि ३ दिनसम्म झुकाउने र

पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाईँको निधनमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ । पार्टी […]

पशुपति चौलागाईंको शोकमा एमालेले आधा झण्डा झुकाउने

काठमाडौं। नेकपा एमालेले केन्द्रीय पार्टी कार्यालयको झण्डा आजदेखि ३ दिनसम्म आधा झुकाउने भएको छ। कार्यालय सचिव शेरबहादुर तामाङले चौलागाईंको शोकमा विज्ञप्ति निकाल्दै यस्तो जानकारी दिएका हुन्। नेता चौलागाईंको शोकमा ३ दिन शोक पुस्तिका राख्ने र पार्टी कार्यालय थापाथलीमा गएर श्रद्धान्जली दिने व्यवस्था गरेको छ। यस्तै पार्टीका जिल्ला कार्यालयहरुमा पनि ३ गतेसम्म आधा झण्डा झुकाउने भएको छ।

जोशीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको […]

कांग्रेसले तीन दिन पार्टीकाे झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्युप्रति देशभरका पार्टी कार्यालयमा रहेकाे पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको हो। चैत १७ गते एक दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ।नेता जोशीको शव श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा राखिने नेतृ पुष्पा भुषालले जानकार