संस्थापन समूहको उम्मेद्वार छान्न बुधबार बिहान बूढानीलकण्ठमा बैठक

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा आफ्नो पक्षको पदाधिकारी उम्मेदवार चयन गर्नका लागि आफूनिकट नेताको बैठक बुधबार बोलाएका छन्।उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीका उम्मेदवार छान्न बिहान ९ बजे बैठक डाकेका हुन्।१४ औं महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार प्यानल बनाउन बैठकमा छलफल हुने कांग्रेससम्बद्ध स्रोतले जानकारी दियो।सभापतिमा देउवाले आफू उम्मेदवार हुने यसअघि नै बताइसकेका छन्। २ जना उपसभापति