कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँका ठाउँ कारबाही गर्न प्रमुख निर्वाचन आयुक्तको प्रहरीलाई निर्देशन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिनुभएको छ । चितवनको भरतपुरमा नेपाल प्रहरीका अधिकृत र तालिमरत प्रहरीलाई सम्बोधन गर्दै थपलियाले कसैको डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदातामा विवेकको मत […]