करण नेपालको बेन्चमा

काठमाडौं (हाम्रोा खेलकुद) – नेपालले तीव्र गतिका बलर करण केसीलाई युएईसँग तेस्रो तथा निर्णायक खेलमा बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ […]