काठमाडौं । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ नेपाली नयाँवर्ष २०८३ को छेकोमा आउने भएको छ । रेखाले सामाजिक सञ्जालबाट प्रदर्शन मिति घोषणा गरेकी हुन् ।
उनका अनुसार, सवीर श्रेष्ठ निर्देशित फिल्म २७ …
१६ पुस, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा …
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुने भएको हो।
धनुषा। मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो। आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। […]
१६ पुस, गोरखा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोहीअनुसार ६४ वटा दलले …