टेकुको कनक पेट्रोलपम्पमा विष्फोट, दुई जना घाइते

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए। घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा […]