‘परेलीमा’ आकाश र पूजाको प्रेमभाव (भिडियो)

काठमाडौँ – प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा कार्यक्रम गरी फिल्ममा समावेश ‘परेलीमा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा आकाश श्रेष्ठ र पूजा शर्मा बीचको प्रेमलाई देखाइएको छ । फिल्ममा यी दुई प्रेमी–प्रेमिकको भूमिका निर्वाह गरेका छन् । यो जोडीले फर्क्रिदै गरेको प्रेमलाई गीतमा चित्रण गरेका छन् । आउँदो वर्ष […]

सम्बन्धित सामग्री

कर्णालीकी ‘सारा आकाश’

सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।...

काठमाडौंको आकाश खुल्यो

काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा हुँदा काठमाडौंको आकाश खुलेको छ । दशैं प्रभावित हुने गरी निरन्तरको वर्षा रोकिएर काठमाडौंको आकाश खुलेपछि मानिसहरुको चहलपहल पनि बढेको हाे । आज (शुक्रबार) बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागेपछि दशैंको अवसरमा टीका लगाउनका लागि आफन्तकामा जानेहरुले राहतको महशुस गरेका छन् । काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, […]

आजको आकाश सार्वजनिक

पाँच कवि आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र डा. राजेन्द्रप्रसाद अधिकारीको तेस्रो संयुक्त कवितासंग्रह ‘आजको आकाश’ सार्वजनिक भएको छ।...

आकाश पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे […]

कविता : धरती-आकाश

तिमी धरती म आकाश हामीलाई जोड्ने प्रेमको सेतु बीचको वायुमण्डल म वर्सन्छु निरन्तर, बोकेर प्रेमको जल घुलिन्छु तिमीमा सोसिन्छु तिमीमा जति जे छ मेरो, अर्पिन्छु तिमीमा । जीवन उम्रन्छ तिमीमा, हुर्कन्छ तिमीमै फल्छ, फुल्छ, लहराउँछ अनि झुल्छ तिमीमै तिमी धरती, उर्वर समथर म आकाश, निश्चल निर्मल लमतन्न तिम्रो फैलावट कतै खोंच कतै डाँडा तिम्रै गर्भ […]

आकाश भैरवको पूजा सकियो

काठमाडौं, असोज २९ । काठमाडौंको इन्द्रचोकमा रहेको आकाश भैरवको चालँ पूजा सम्पन्न भएको छ । विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर नगर परिक्रमा समेत गरिएको छ । परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो । नगर परिक्रमा पछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश […]

आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने । आकाश र पुजाले कहिले पनि प्रेमलाई स्विकार गरेनन् । तर, […]

आकाश

आकाश शून्य छ तर आकाशमै सबथोक  छ आकाश विस्तृत छ किन्तु आकाश कहीँ कतै भेटिँदैन।

आकाश त थाम्यौं तर धर्ती?

धेरै हल्ला गरेर अरूलाई सुत्न बाधा पुर्‍याएकोले भगवानले उनीहरूलाई एउटा श्राप दिएका थिए रे- उनीहरू राति निदाए भने आकाश खसेर उनीहरूलाई पुरोस्। त्यही श्रापको कारण राति निदाएको बेलामा आकाश खस्यो भने आकाशले पुरेर मरिन्छ भन्ने डरले उनीहरू खुट्टाले आकाश थामेर सुत्ने गर्थे।

हिजो आकाश रंगिन थिएन

हिजो आकाश शान्त थिएन आमालाई घुर्क्याउँदै गरेको एक नाबालक झैँ, आकाश गड्याङ्गुडुङ गर्दै थियो।