नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ भ्याक्सिन

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल भ्याक्सिन नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानले आज चीनबाट ८ लाख डोज भ्याक्सिन र सिरिन्ज लिएर काठमाडौं आइपुगेको हो। विमानस्थलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सो विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।

सम्बन्धित सामग्री

आगामी वर्ष ८ लाख मानिस गरिबीको रेखामुनि पुग्छन् : अर्थविद् नेपाल

‘सरकारले ८ लाख मानिसहरूलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरू गरिबीको रेखामुनी पुग्न सक्छन् ।’

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार […]

बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ । सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो । बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका खोप पठाउँदै छ । सोमबार जसमध्ये ८ लाख डोज खोप पठाएको हो । नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बेलायतले […]

बेलायतले दिएको ८ लाख खोप नेपाल आइपुग्यो

काठमाडौँ- बेलायतले नेपाललाई २१ लाख एस्ट्राजेनिका खोप सहयोग गर्ने भएको छ। तीमध्ये ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिइन्। उनले सोमबार एक ट्विटमार्फत उक्त जानकारी गराउँदै यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उल्लेख गरेकी छन्। उनले खोपले काम गर्ने […]

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४३० छन् ।  गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३६५ फोरजी ग्राहक बढाएको छ ।  टेलिकमका प्रवक्ता राजेश...

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

चीनबाट आयो पहिलो खेपमा ८ लाख डोज खोप

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार चीनबाट ८ लाख डोज खोप नेपाल ल्याएको छ। चीनसँग ४० लाख खोप ल्याउने सम्झौता भएअनुसार पहिलो खेपमा शुक्रबार ८ लाख डोज खोप ल्याइएको हो। सरकारले चीनियाँ खोप कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता गरेको हो। भारतसँग खरिद सम्झौता भएको कोभिसिल्ड खोप भारतले रोक्दा र अन्य मुलुकहरुबाट पनि […]

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलवार काठमाडौं आइपुगेको छ । मंगलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो  । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।