जसपा आधिकारिकता विवाद : सनाखतका लागि नागरिकता बोकेर उपेन्द्र-बाबुराम पक्ष निर्वाचन आयोगमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादमा सोमवार निर्णय लिँदैछ । त्यसका लागि आयोगले जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ ।  सनाखतका लागि उपेन्द्र-बाबुराम पक्षका नेताहरू आयोगमा पुगेका छन् । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेताहरूलाई छुट्टाछुट्टै लाइनमा राखिएको छ ।  यसअघि आधिकारिकताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।  य...