बीओपी स्थापना गर्न छाङरु पुगेका एआईजी थापा भन्छन् : अब सशस्त्र जाडो लागेर तल झर्दैन, नेपाल प्रहरी पनि त्यहीँ बस्छ

काठमाडौं:  भारतले नेपाली भूमि कालापानी हुँदै मानसरोवर जोड्न सडकको ट्रयाक खोलेपछि नेपाल भारत सीमा विवाद पुनड्ड चर्चामा छ। नेपालमा सडकदेखि सदनसम्म विरोध भइरहेको छ। नेपाल सरकारले औपचारिक रुपमा भारतलाई कूटनीतिक नोट दिएको हो। नेपालले आफ्नो भूभाग मिचिएको बताइरहँदा भारतले पनि उक्त भूमि आफ्नो भएको बताएको छ। कोरोना कहरका कारण