म्याग्दीको गुर्जामा हेलिकप्टर चढेर भोट माग्न पुगे उम्मेदवार

२७ वैशाख, बेनी । म्याग्दीको एक दुर्गम गाउँमा हेलिकप्टर चढेर उम्मेदवारहरु भोट माग्न पुगेका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको धवलागिरि गाउँपालिका–१ गुर्जामा भोट माग्न उम्मेदवारहरु हेलिकप्टर चढेर पुगेका हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टर चढेर गुर्जामा भोट माग्न पुगेका हुन् । धवलागिरि गाउँपालिका–७ ताकमबाट […]