काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दावी गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहका […]
निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्रसँगै मतदाताको सुरक्षा, मतदान स्थलसम्म मतदाताको सहज पहुँच, मतदाता शिक्षाबारे सचेतना जगाउनुपर्ने उनीहरूको सुझाव छ।
एजेन्सी । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ । माग सम्बोधन गर्ने बारेमा छलफल चलिरहेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले बेलायत सरकारलाई माग सम्बोधन नगरे आन्दोलन र भोक हड्ताल गर्ने चेतावनीसहित यसअघि अल्टिमेटमसहितको पत्र पठाएको थियाे । साेही पत्रको जवाफमा रक्षा मन्त्रालयले […]
१ फागुन, काठमाडौं । पर्वत शेराफाँटदेखि मुस्ताङ मुक्तिनाथसम्म पुग्ने प्रस्तावित महत्त्वाकांक्षी केबुलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भएको छ ।
मुक्तिनाथ दर्शन प्रालिले लगानी बोर्डमार्फत यो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो …