ढिलो गरी सुरु भयो प्रदेशसभा बैठक, पहिले राजधानीका लागि मतदान हुने

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ। आज ११ बजे बोलाइएको प्रदेशसभा बैठक डेढ घन्टाभन्दा बढी समय ढिलो गरी सुरु भएको हो। बैठकमा प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ। छलफलपश्चात मतदान हुने कार्यसूची रहेको छ। प्रदेशसभा कार्यसूचीअनुसार पहिले राजधानी र त्यसपछि नामका लागि मतदान […]

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी तोक्न आज मतदान

न्युज अफ नेपाल, काठमाडौं । आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो […]

प्रदेश २ को नाम र राजधानीका लागि मतदान हुने

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानीका लागि दोस्रो पटक मतदान हुने भएको छ।  नाम र राजधानीका लागि पेश भएका प्रस्तावहरुमा सहमतिका लागि गठन गरिएको संसदीय समितिमा सहमति नजुटेपछि मतदान हुने भएको हो। प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले संसदीय समितिमा सहमति नजुटेपछि अब मतदान हुने बताए। यसका लागि माघ २ गते प्रदेशसभा बैठक बोलाइएहो। […]

प्रदेश १ को प्रदेशसभा बैठक शुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रदेशसभा बैठक शुरू

१ नम्बर प्रदेशको प्रदेशसभा बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची छ । बैठक शुरू हुनुअघि बसेको प्रमुख प्रतिपक्षी दल एमालेको बैठकले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  संसदीय दलको बैठक बसेर एमालेले राईले राख्ने विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलले भने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

विश्वासको मतमा मतदान नगरेरै प्रदेशसभा स्थगित

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ।...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक ३ बजेसम्म सर्‍यो

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सांसदहरू हेटौंडा पुग्ने क्रम जारी रहेकाले बैठक केहीघण्टा पर सारिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताए ।  वडा अधिवेशनलाई कारण देखाउँदै एमालेले बिहीवारका लागि तय भएको मतदान कात्तिक ११ गतेसम्म सार्न प्रस्ताव गरेको थियो तर अल्पमतमा परेको सरकारले बहाना गरेर म्याद लम्ब्याउन खोजेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री शाक्यले बिहीवारै विश्वासको मत लिने तयारी गरेकी हुन् । गत भदौ २ गत...

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

काठमाडौँ । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । उक्तदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने भनेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि […]

दुई सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविस्वासको प्रस्ताव उपर मतदान गर्ने बैठकमा दुई जना सांसद हराएपछि खोज्न भन्दै प्रदेशसभा बैठक स्थगित भएको छ ।  राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही...

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज (बुधबार) मतदान हुने भएको छ।संसद सचिवालयको कार्यसूचीअनुसार सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ। अहिले प्रदेशसभा बैठक जारी छ।गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३