विश्वकपको उपाधि जित्ने सपनाको नजिक मेस्सी

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको छ । पेनाल्टीमार्फत एक गोल गरेका मेस्सीले थप गोलका लागि फरवार्ड जुलियनलाई महत्वपूर्ण असिस्ट गरे । यससँगै सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को&n

सम्बन्धित सामग्री

मायामीले जित्यो लिग्स कपको उपाधि, मेस्सी बने सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी

सन् २०२३ को लिग्स कपको उपाधि विश्वकप विजेता लियोनल मेस्सी आबद्ध इन्टर मायामीले हात पारेको छ ।

पेरिस फर्किए मेस्सी

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो । विश्वकप फाइनलपछि उनलाई केही

मेस्सी पीएसजीमै रहने

काठमाडौं, पुस १० । लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ । मेस्सीले […]

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई […]

मेस्सी – हरेक क्षेत्रमा अब्बल !

एजेन्सी – लियोनल मेस्सी विश्व कपको उपाधि उचाल्ने अवसरको एक कदम मात्र पछि छन् । डेढ दशक भन्दा लामो खेल जीवनमा उनले जित्न बाँकी भनेको विश्व कप उपाधि मात्रै हो । व्यवसायिक फुटबलमा बार्सिलोनाका लागि सबै उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले अर्जेन्टिनाका लागि पाँचौं विश्वकप खेलिरहेका छन् । उनले यो आफ्नो अन्तिम विश्वकप […]

‘यो विश्वकपको समय हो, मेस्सी यहाँ छन्’

२७ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा सुपरस्टार लियोनल मेस्सी विश्वभरका समर्थकको केन्द्रमा छन् । विश्वभर नै मेस्सीका यस्ता समर्थकहरु छन्, जसलाई उनीहरुको हिरोले उपाधि उचाल्नुसँग मात्रै मतलब छ । उनीहरु भन्छन्, ‘मेसीले विश्वकपको उपाधि जितुन्, त्यति मात्रै चाहिएको हो ।’ शुक्रबार राति लुसेल रंगशालामा भेटिएका बहराइनका १८ वर्षीय अब्दुर रहमानको हुलिया हेर्दैमा […]

नेयमार र मेस्सी चम्किदा पीएसजीलाई सुपरकपको उपाधि

एजेन्सी । स्टार फरवार्डद्वय लियोनल मेस्सी र नेयमार जुनियर चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा नान्टेसलाई ४-० गोलले पराजित गर्दै पीएसजीले सुपरकपको उपाधि जितेको हो । ब्लोमफिल्ड स्टेडियममा भएको खेलमा पीएसजीलाई जीत दिलाउन नेयमारले दुई गोल गर्दा मेस्सी र सेर्जियो रामोसले एकरएक गोल थपे । […]

मेस्सी, नेयमार र रामोसकाे गाेलमा पीएसजीले जित्यो सुपर कपकाे उपाधि

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ ।

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए। माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो। कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए। डियाजले पनि ४ गोल गरेका थिए।

मेस्सी बने सर्वोकृष्ट खेलाडी

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए।३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।