युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

२७ पुस : युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल […]