स्ववियु चुनावः २४३ क्याम्पसको परिणाम आउँदा अनेरास्ववियुको वर्चश्व

मिनि संसदीय चुनावमा हेरिने स्ववियु चुनावमा सोमबार रातिसम्मको परिणामले नेकपा एमालेनिकट अनेरास्ववियुको वर्चश्व देखिएको छ ।