कोरोनाको डर : घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्।