आज न्याय सेवा आयोगको बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बुधबार दिउँसो ३ बजेका लागि प्रधानन्यायाधीश राणाले बैठक आह्वान गरेका हुन् । आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठक बुधबार बस्ने गरी बोलाइएको छ । लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्ति गर्न प्रधानन्यायाधीश राणाले बैठक बोलाएका हुन् । लोकसेवा आयोगले […] The post आज न्याय सेवा आयोगको बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

न्याय सेवा आयोग बैठक : १८५ जनाको सरुवा सिफारिस, १४० जनाको पदस्थापन (सूचीसहित)

न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज

न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशनमा ढिलाइ

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सँगै बैठकमा बस्न सहमत नहुँदा न्याय सेवा आयोग र न्याय परिषद्को बैठक प्रभावित भएको छ । बैठक नबस्दा लोकसेवा आयोगले खामबन्दी गरेर पठाएको जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन न्याय सेवा आयोगको घाँटीमा अड्किएको छ । माघ १४ मा न्याय सेवा आयोगको बैठक बसेको थियो । तर, सो बैठकमा अनुपस्थित रहेका न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशको नतिजा प्रकाशन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्न अस्वीकार ग

न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं : न्याय सेवा आयोगको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।नेपाल बार एसोसियसनले जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत जबरासँग इजलास शेयर गर्न अस्वीकार गरेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्।  बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता बैठकमा पनि सहभागी नहुन आग्रह गर्र्दै सदस्यहरुलाई पत्राचार गरिसकेक