राष्ट्रिय ट्रमा सेन्टर, वीर र कान्ति बाल लगायतका अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा चलाइने

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका अस्पतालमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने बताएका हुन्।

सम्बन्धित सामग्री