वृद्धभत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट आइन् ९० वर्षीया वृद्धा

चितवन :  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्यकर्ता आउने क्रम सुरु भएको छ। महाधिवेशनमा विभिन्न जिल्लाहरूबाट नेता कार्यकर्ता तथा वृद्धवृद्धाहरूसमेत उत्साहका साथ जम्मा भएका छन्।यसैक्रममा नेकपा एमालेले आफूहरूलाई वृद्धभत्ता दिएको र त्यसको गुन तिर्न भन्दै पर्वतबाट ९० वर्षीया तुलसी पौडेल चिसो जाडो केही नभनी महाधिवेशन स्थलमा भेटिइ

सम्बन्धित सामग्री

७६ वर्षीया वृद्धा बलात्कृत, आरोपित पक्राउ

लमजुङमा ७६ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले वृद्धा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राईनास नगरपालिका– ६ बस्ने  ५० वर्षीय...

घरभित्रै वृद्धा मृत फेला, घटना रहस्यमय

गुल्मीको इस्मामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ...

आगलागीबाट वृद्धा गम्भीर घाइते, घर पूर्णरूपमा नष्ट

बैतडी :  आगलागी हुँदा बैतडीमा एक वृद्धा गम्भीर घाइते भएकी छिन् ।   जिल्लाको पुर्चौडी  नगरपालिका-  ८  डणपूरमा घरमा आगलागी  हुँदा ८४ वर्षीया वृद्धा जयमती साउद गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते साउदलाई उपचारका लागि धनगढी पठाइएकाे जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरज बहादुर चन्दले जानकारी दिए। खाना पकाइसकेपछि   दिउँसो भान्साकोठाको चुलोमाथि सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको  छ।  घरभि

धरानमा वृद्धा महिलाको हत्या

धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ। टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको हो। नाताले भदै पर्ने सनम राईका अनुसार घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन्।...

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला

गुल्मी – गुल्मीमाको मुसिकोट नगरपालिका-१ पौदीमा एक वृद्धा मृत फेला परेकी छन्। मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ। जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ। शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल […]

पाल्पामा फेरि एक वृद्धा मृत फेला

बुटवल : पाल्पामा फेरि एक वृद्धा मृत अवस्थामा फेला परेकीे छिन्। रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने बिहीवार दिउसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।  यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन भएकी थिइन्। खोजी गर्ने क्रममा उनी…

संसारकी सबभन्दा वृद्धा महिलाको मृत्यु

संसारकै सबभन्दा वृद्धा महिला भनी दाबी गरिएकी चीनकी महिलाको १३५ वर्ष उमेरमा मृत्यु भएको छ । चीनको सिन्च्याङ वीगर स्वायत्त क्षेत्रको शुल काउन्टीकी अलिमिहान सेइती नामक ती वृद्धाको मृत्यु गत बिहीवार भएको हो ।  काउन्टीको प्रचारप्रसार विभागका अनुसार, सेइतीको जन्म छिङ राजवंशको समयमा सन् १८८६ को जुन २५ मा भएको हो ।  यो साँचो हो भने उनी सर्वाधिक वृद्धा हुन् । तर उनको उमेरलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।  उनको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा भएको थियो । उनको सन्तान नभएपछि एक छोरा र एक छोरीलाई ...

८३ वर्षीया वृद्धा गाँस र बासको खोजीमा

जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिनुभयो । पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उहाँको अवस्था जानकारी गर्न थाल्नुभयो । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताउनुभयो । महिला बोल्न हिचकिचाइरहनुभएको थियो । केही छिनमा उहाँलाई बाहिर …

सम्पन्न भए पनि साहाराविहीन बन्दै वृद्धा

छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ । विदेशमा रहेका …

फेसबूकमा ‘लभ’ परेर ८१ वर्षीया वृद्धा र ३६ वर्षीय युवाबीच बिहे, छोराहरू हैरान

सामाजिक सञ्जाल फेसबूकमा कुराकानी गर्ने २ व्यक्तिबीच अनौठो बिहे भयो, जसमा ८१ वर्षीया वृद्धा र ३६ वर्षीय पुरुषबीच विवाह भएको छ । बेलायतकी वृद्धा आइरिस जोन्स र इजिप्टका युवा मोहम्मद अहमद इब्राहिमबीच विवाह भएको हो । दुवैको उमेरको अन्तर ४५ वर्ष रहेको छ । बेलायतकी वृद्धा इजिप्ट पुगेर युवासँग बिहे गरे पनि ती युवा बेलायत जान पाएका छैनन् । त्यही भएर दुवै अलग–अलग बसिरहेका छन्, भिसाको समस्याले दुवैलाई नजिक हुन दिएको छैन । युवा इब्राहिमले भिसा प्रक्रिया अगाडि बढाएका छन् । ती वृद्धालाई इजिप्ट राम्रो लाग्दैन, त्यहाँको ह...