एक इमानदार आत्ममन्थन

निजामती सेवाबाट राजीनामा दिएर स्वतन्त्र नागरिकको हैसियतमा लोकतन्त्र र मानवअधिकारमा चासो राख्ने डा. देवेन्द्रराज पाण्डेको आत्ममन्थन हो, ‘एक ज्यान दुई जुनी’ । विकासबारे अध्ययन–अनुसन्धानमा लाग्दै स्वतन्त्र व्यक्तिको पहिचान स्थापित गरेका पाण्डेको यो पुस्तक उनको जीवन यात्राको एकसरो वर्णन मात्रै होइन, यो त उनले देखेको नेपाली विकास, राजनीति र दातृ निकायको भूमिकाको सूक्ष्म वर्णन हो ।

सम्बन्धित सामग्री

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, इमानदार प्रयासमात्रै गर्छु: केपी ओली

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफूले अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बालबालिकाहरुले राखेको जिज्ञासामा जवाफ दिँदै उनले आफूले आर्फैलाई कहिले पनि अब्बल राजनीतिज्ञ नठानेको र देश जनता र राष्ट्रको पक्षमा इमानदार प्रयासमात्रै गरेको बताए । ‘देशको पूर्वप्रधानमन्त्री र एक अब्बल […]

हामी हुनुपर्ने जति इमानदार छैनौँ: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै नेताहरू बन्नुपर्ने जति इमानदार बन्न नसकेको टिप्पणी गरेका छन् ।

‘इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ’

मोरङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताए ।  पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँड हुने उनले बताए […]

गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।...

गठबन्धन इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष, वामपन्थी एकता बारे छलफल गर्ने

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो । स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल ग

सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेपालीले आफ्नो इमानदारीको समेत अडिट गर्नुपर्ने बेला भएको र सबै व्यक्ति इमानदारी भए मात्र देशको अर्थतन्त्रको विकास हुने पनि बताए […]

काँग्रेसीहरु आफु इमानदार बन्न जरुरी छ : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस पार्टीलाई सही ट्रयाकमा ल्याउनका लागि सबैभन्दा पहिला काँग्रेसका नेता कार्यकर्ताहरु इमानदार बन्न जरुरी रहेको बताएका छन् । पार्टी आन्तरिक रुपमा जबसम्म संस्कारयोग्य हुँदैन तबसम्म पार्टी सही ढङ्गबाट अघि बढ्न नसक्ने उनको तर्क छ ।बिहीबार वीरेन्द्रनगरमा काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले भने,‘लोकतान्त्रिक अभ्यासलाई संस्कारयुक्त बनाउनुपर्छ । तर त्यसो भएको छैन, हाँसीहाँसी सहमति गर्ने प्रतिस्पर्धा गर्ने हो ।’ खड्क

तीन बुँदे सहमतिप्रति प्रधानमन्त्री देउवा पनि इमानदार भएनन् : विप्लव

पोखरा- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिप्रति इमानदार बन्न सरकारलाई आग्रह गरेका छन्। बुधबार पोखरामा आयोजित अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारले आफैँले गरेको सहमति कार्यान्वन नगरेर धोका दिएको बताए। नेकपा गत फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे लिखित सहमित गरेर प्रतिबन्धित अवस्थाबाट खुला […]