पुस्तक समीक्षा- यो विवशता कस्तो ? जसको कुनै हल छैन…

२०९ औं भानु जयन्तीको सुअवसरमा नेपाली साहित्य विकास परिषद् यू.के.द्वारा आयोजित विशेष साहित्यिक कार्यक्रमका प्रमुखअतिथि परिषद्का पदेन संरक्षक तथा वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आर्चायबाट मेरी सहपाठी मित्र सुधा श्रेष्ठको संग्रहित कविताहरुको पुस्तक “थेम्स् नदीका दुई किनारा” विमोचनभएको जानकारी सामाजिक संजालमार्फत् नेपाल जानु केही हप्ता अगाडि नै पाइसकेकी थिएँ । नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति …