संयुक्त राष्ट्रसंघ दिवसमा सेनाले गर्‍याे विशेष कार्यक्रम (तस्बिरहरूसहित)

काठमाडौँ -नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात् (यूएन डे) को अवसर पारेर नेपाली सेनाले दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। पहिलो दिन शनिबार जङ्गी अड्डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्। […]