भोज डिल्सले बुटवलमा पनि अनलाइन फुड डेलिभरी दिने, स्थापनाको चार वर्षपछि उपत्यका बाहिर टेक्यो

काठमाडौं। सेवा विस्तारका क्रममा अनलाइन फुड डेलिभरी कम्पनी (इ-कमर्स प्लाटफर्म) 'भोज डिल्सले' मंगलबारदेखि बुटवलमा पनि आफ्नो सेवा सुरु गरेको