आईपीएल मेघा अक्शन आजदेखि सुरु हुँदै

काठमाडौं : इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ।दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी रहेका छन्। त्यस्तै ६ विदेशी खेलाडी रहेका छन्।लिलामीमा ३७० भारतीय खेलाडीसहित १४ देशका २२० विदेशी खेलाडी रहेका छन्। विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रि