काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरूलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताएका हुन् । उनले अहिलेसम्म […]
काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । केही समयअघि उनले सभामुख रामचन्द्र मण्डल समक्ष राजीनामा बुझाएका हुन् । आज प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको थियो । यसका लागि आज प्रदेशसभा बैठक पनि डाकिएको थियो । यद्यपि विश्वासको मत नपाउने देखिएपछि उनी प्रदेशसभा बैठकबाट बाहिरिएका थिए […]
एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताएका छन् । आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उदृत गर्दै टिआरटी हाबेर मिडियाले जनाएको छ । यस अघि मिडिया रिपोर्टहरूले दुई जना घाइते भएको मात्र […]
२२ कात्तिक, काठमाडौं । नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।
प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन् । दुवै प्रतियोगिताको …