काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ । उनको एकल उम्मेदवारी पर्दा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा महिलातर्फ पुष्पा भुसालको उम्मेदवारी परेको […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्याएको टिप्पणी गरेका छन्।
२० असोज, सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास …
सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली’ संशोधन गर्दै गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष जोड्ने व्यवस्था गरेको छ। सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौँ संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएनलाई लक्षित गरी सेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको हो। संशोधित नियमावलीअनुसार एनआरएनका लागि सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पुँजीको न्यूनतम १० […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् । वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध […]