एमाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन, अधिकांश केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार हरुको अन्तिम नामावली प्रकाशन भएको छ । एमाले निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार अधिकांश केन्द्रीय सदस्य पदमा निर्विरोध भएको छ । उम्मेदवारहरुको अन्तिम नामावली यसप्रकार छ ।