बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन्

दाचुला । दार्चुलामा गत सोमबार देखी बेपत्ता भएका एक शिक्षक अझै भेटिएका छैनन् । जिल्लाको नौगाड गाउँपालिका—१ का शिक्षक हरकसिंह ठगुन्ना अझै सम्पर्कमा आएका छैनन् । भूमिराज माविमा कार्यररत शिक्षक गत असार २७ गते सोमबार साँझ छिमेकी गाउँ सल्लास्थित एक घरमा विहे भोजमा गएका थिए । घर फर्किने क्रममा उनी बेपत्ता भएको भन्दै परिवारका सदस्यहरुले […] The post बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

खोलाले बगाएको ट्रक भेटियो, मान्छे भेटिएनन्

हेटौंडा : हेटौंडा–१७ स्थित कर्रा खोलाले बगाएको ट्रक फेला परेको छ तर ट्रकमा रहेका दुई जना अझै बेपत्ता छन्।  कर्रा खोलामा  आएको भेलले शुक्रबार दिउँसो बगाएको ना ४ ख १४४० नम्बरको १० पांग्रे ट्रक फेला परेको हो। तर, ट्रकमा रहेका दुई जना अझै भेटिएका छैनन्।हेटौंडा–१७ मा रहेको शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ट्रक कर्रा खोलामा दिउँसो आएको भेलले बगाएको थियो। भेलले ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अन्दाजी ४०/४२ वर्षका गणेश थापा मगरलाई बगाएको थियो।खोलामा पानीको

पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्

काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन् । गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ । गाडीमा सवार प्राविधिक र चालक भने फेला परेका छैनन् ।

चारजना यात्रु बेपत्ता : जिप भेटियो, मान्छे भेटिएनन्

पाल्पा, २७ असार । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप ...