नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।...
नेपाली महिला क्रिकेट टोली आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा लगातार चौथो जित निकाली सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार कतारमाथि नौ विकेटको सानदार जित निकाली समूह ‘ए’मा सर्वाधिक चार अंक...
महिला क्रिकेटमा एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार पोखरा रंगशालामा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा तीन...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।
विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।...
कास्की – विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।
आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो ।
पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । ...
पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको छ।पोखरा रङ्गशालामा शुक्रबार भएको महिला टी-२० क्रिकेटमा पुलिसले तेस्रो खेलमा पनि विजय प्राप्त गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता समेत रहेको उक्त खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो।टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा आएको लु
बैतडी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।समुह ए तर्फका आफ्ना दुवै खेलमा जित हातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले पराजित गर्यो भने प्रदेश १ ले बागमतीलाई रनले पराजित गर्याे। लुम्बिनी र प्रदेश १ अन्तिम चारमालुम्बिनी दोस्रो दिन भएको पहिलो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बुधबार दोस्रो जित हात पारेसँगै प्रदेश– १ समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। एक खेलअगावै सेमिफाइनल यात्रा पक्का गर्ने क्रममा बुधबार प्रदेश– १ ले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्यो।
प्रदेश–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा मंगलबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।