चिनीमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञासँगै बजारमा चिनीको मूल्य बढेको हो । निषेधाज्ञाको बेला चिनी उद्योगले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गराएका हुन् । यसअघि प्रतिकेजी ८० रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य बढेर ९० रुपैयाँ पुगेको छ ।निषेधाज्ञा सुरु हुनुभन्दा पहिला उद्योगीले उद्योग वाणिज्य तथा […]

सम्बन्धित सामग्री

बजार अनुगमनमा संसदीय समिति उदासीन

चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।...

मूल्यवृद्धिविरुद्ध एमाले आन्दोलित

काठमाडौं । पेट्रोलियम पदार्थ र खाद्यान्नमा चर्को मूल्यवृद्धि भएपछि प्रमुख विपक्षी नेकपा एमालेले सडक र सदनबाट आन्दोलन गर्ने भएको छ। मूल्यवृद्धिले सर्वसाधारणको घरमा चुलो बल्ने अवस्था नभएको र जनतालाई पर्न गएको मर्काप्रति सरकार मौन बसेको भन्दै एमालेले सदन र सडकबाट आन्दोलन गर्ने भएको हो। ‘अस्वाभाविक मूल्यवृद्धि, मल अभाव, पुस्तक अभावजस्ता जनसरोकारका मुद्दामा सरकार बेखबर भयो,’ […]

मूल्य वृद्धिविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय

काठमाडौं- नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै जनसंगठनलाई सरकारविरुद्ध आन्दोलनमा उतार्ने निर्णय गरेको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता विषयले जनताको दैनिक समस्या विकराल बन्दै गएको भन्दै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सरकारविरुद्ध सडक आन्दोलनमा उतार्ने निर्णय गरेको हो । एमालेले […]

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार क्रियाशील

काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय बजारमा अत्यावश्यक वस्तुको अस्वाभाविक रूपमा मूल्यवृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको जनाएको छ। विनियोजन विधेयक, २०७९ अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले अन्तर्राष्ट्रिय परिस्थिति सहज नभएसम्म मूल्यवृद्धि नियन्त्रणमा आउन कठिन देखिएको बताए। ‘अन्तर्राष्ट्रिय र आन्तरिक कारणले […]

युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति

झापा – रुस युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरेकोमा उपभोक्ता जागरण अभियानले आपत्ति जनाएको छ ।  मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियानले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको हो  । अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस युक्रेन युद्ध र त्यसले पारेको […]

युद्धको बहानामा मूल्यवृद्धि गरिएकामा आपत्ति

रुस–युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेललगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।...

बजारमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । कोभिड संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले […]

कमजोर नियमनले अस्वाभाविक मूल्यवृद्धि

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको मूल्य बढेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको प्रभाव बजारमा पर्न गएको छ । इन्धनको मूल्य बढ्दा सवारी साधनको ढुवानी भाडा बढेको भन्दै व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थ, खाद्यान्न, इन्धन, लत्ताकपडालगायतको […]

चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।बाढीपहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो दुई सातामा बजारमा दाल, चामल, चिनी, खाने तेल, पिठोसँगै हरियो तरकारीको मूल्य बढेको छ ।चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा दुई सातादेखि मूल्यवृद्धि भएको […]

कुखुराको मासुको अस्वाभाविक मूल्यवृद्धि

पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ । गत वर्ष वैशाख महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।कुखुराका चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको हो । कोरोना भाइरसको संक्रमण गर्न गत वर्ष […]