प्रदेश जनलोकपालको एक वर्ष : खर्च २ करोड, प्रगति शून्य

आफैँले गठन गरेको आयोगको फन्दामा आफैँ पर्ने डरले मधेस प्रदेश सरकार आयोगलाई सक्रिय बनाउन नचाहेको हो भन्ने कतिपय जानकारको भनाइ छ ।