पेटमा खानेकुरा पुगेपछि के हुन्छ ?

काठमाडौं । जब कुनै खानेकुरा देख्छौं, हामीलाई खाउँखाउँ लाग्छ । मुखमा पानी आउँछ । स्वाद मानीमानी खाइदिन्छौं । तर के खानेकुरा कस्तो थियो ? स्वास्थ्यका लागि ठीक थियो वा थिएन ? यसबारे हाम्रो पटक्कै ध्यान जाँदैन । हामीलाई त आँखाले हेर्दा आकर्षक लाग्ने र मन लोभ्याउने खानेकुरा भए पुग्छ । यसरी जिब्रोले मागेको खानेकुरा हामी […]