८ वैशाख, काठमाडौं । इरानमा पक्राउ परेका नेपाली अमृत झाको रिहाइ प्रक्रिया जारी छ । स्थानीय अदालतबाट रिहा आदेश पाएपछि उनको रिहाइ प्रक्रिया अघि बढेको हो ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र मन्त्रालयले २ वैशाखमै …
८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विषयमा सार्वजिनक रुपमा व्यापक प्रश्न उठेपनि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक रुपमा हालसम्म मुख खोलेको छैन । जबकी यसअघि सामान्य प्रश्न उठ्नेवित्तिकै श्रममन्त्री दीपककुमार साहलाई …
८ वैशाख, मुगु । मुगुम कार्मारोङ गाउँपालिका–८ महगाउँकी ३० वर्षीया साङ्मु लामा सोमबार साँझ जीवनको सबैभन्दा कठिन परीक्षा भोग्दै थिइन् । सदरमुकाम गमगढीबाट घर फर्कने क्रममा साँझ करिब ७ बजे उनलाई सुत्केरी बेथाले च्याप्यो ।
उनी …
Kathmandu. The House of Representatives Regulation Drafting Committee has prepared a draft with one fewer section compared to the previous regulations. The regulation drafting committee, led by Rastriya Swatantra Party (RSP) lawmaker Ganesh Parajuli, has prepared a draft consisting of 30 chapters, 263 sections, and 7 schedules. The previous House of Representatives Regulations 2079 contained 30 chapters, 264 sections, and 7 schedules. The committee is preparing to submit the draft of the regulations to Speaker Dol Prasad Aryal on Tuesday at 3 PM. The Speaker's secretariat has confirmed that the program to submit the draft to Speaker Aryal is scheduled for 3 PM. According...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ । रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ती […]