काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ । नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ । बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन् । बिस्काः जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको बताइन्छ । साँगाको बिस्काः जात्रा ‘एक […]