प्लस टुका लागि विद्यार्थीले कस्ता विषय र कलेज छनोट गर्ने ? (भिडियाे)

साझा कुरा भनेको भविष्यमा आफूले पढ्न र विज्ञता हासिल गर्न चाहेको तथा क्षमता र रुचि अनुसारका विषय छनोट गर्दा राम्रो हुन्छ ।