देश संकटमा गुज्रिएकाले सबै एकजुट हुनुपर्छः पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले देश संकटमा गुज्रिरहेकाले सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । यद्यपि संकटको अवस्थाबारे उनले विस्तृतमा खुलाएनन् ।