आजदेखि पाथीभरा दर्शन खुला, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आज शुक्रबारदेखि खुला गरिएको छ। कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो। हाल कोभिड–१९ को प्रभाव न्यून...