प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले पद सम्हाले

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका उनले पदभार ग्रहण पनि गरिसकेका छन्। मुख्यमन्त्री शेरधन राईले बिहीबार नै संसदीय दलको नेताबाट राजीनामा दिनुका साथै प्रदेश प्रमुख अधिकारीसमक्ष राजीनामा दिएका थिए। त्यसपछि एमालेले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो। आचार्य संविधानको धारा १६८ (१) […]