अपि पावर कम्पनीको ८ मेगावाट क्षमताको परवानीपुर सोलार आयोजनामा बैंक अफ काठमाण्डूको ४९.५ करोड लगानी

काठमाडौं । अपि पावर कम्पनीले ८ मेगावाट क्षमताको ग्रिडमा आवद्ध परवानीपुर सोलार आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । आयोनाको लागि ६४ करोड आवश्यक पर्ने र आयोजनामा बैंक अफ काठमाडाण्डूले ४९.५ करोड लगानी गर्ने भएको छ । यस आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने अपि पावरले जनाएको छ । कम्पनीले यो आयोजना परवानीपुरमा निर्माण गरि उत्पादित विद्युत परवानीपुर सवस्टेसनमा प्रवाह गर्नेछ । आयोजनाको वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा कम्पनीका संजिव न्यौपाने र बैंक अफ काठमाण्डूका अनिल श्रे