बीएमडब्लूले ल्यायो अर्को सानो साइजको मोटरसाइकल

काठमाडौं । बीएमडब्ल्यूको नयाँ मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भएको छ । टीभीएसँगको सहकार्यमा बीएमडब्लूले भारतमा उत्पादन गरेको सानो क्षमताको जी ३१० आरआर सार्वजनिक भएको हो । बीएमडब्लूले टीभीएस आरआर ३१० मा आधारित नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । यसअघि कम्पनीले जी ३१० आर र जी ३१० जीएस भारतमा नै उत्पादन गर्दै आएको थियो । हाल […]

सम्बन्धित सामग्री

सेवाग्राहीका लागि वडाले ल्यायो टोलफ्रि नम्बर

कालीकोटको पचालझरना गाउँपालिका –९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर प्रयोगमा ल्याएको हो ।

बजाज-ट्राइम्फले ल्यायो दुई मोटरसाइकल

काठमाडौं । भारतीय ब्राण्ड बजाज र बेलायती ब्राण्ड ट्राइम्फको सहकार्यमा भारतमा निर्माण भएको पहिलो मोटरसाइकल सार्बजनिक भएको छ । कम्पनीले नयाँ मोटरसाइकलको विषयमा आधिकारिक जानकारी दिएको हो । कम्पनीको सबैभन्दा सानो क्षमतामा बनेका स्पीड ४०० र स्क्रयाम्वलर ४०० गरी दुई मोडल एकसाथ ल्याएको हो । कम्पनीले दुबै मोडलमा एउटै ३९८ सीसी क्षमताको डिओटिएच, लिक्वीट कुल्ड, […]

महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह […]

महालक्ष्मी बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर

निम्बस इन्टरनेसनल कम्पनीले ल्यायो बलियो भर्सटाईल लेक्ट्रो ई–साइकल

लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्राइभेट लिमिटेडले आईतबार (अगष्ट ७) मा बहुप्रतिक्षित ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ सार्वजनिक गरेको छ । पुलचोकमा सार्वजनिक गरिएको यस विद्युतीय साइकल भारतको हिरो कम्पनीले निर्माण गरेको हो । यो विद्युतीय साइकल सहरी सडकमा साइकलमा सयर गर्न चाहने सानो तर बढ्दै गएको समूहहरूको लागि भनेर निर्माण गरिएको निम्बस इन्टरनेसनलले बतायो । मजबुद संरचनाको भर्सटाईल लेक्ट्रो ई–साईकलले आफ्नो वजनभन्दा चार गुणासम्म भार थेग्न

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...

तुईसिँह र एमसिसी

खर्पनबाट, परालले बाँधेको एक मुठा रायोको साग मैतिर फ्यात्त फालेर, तुईसिँह चालीस रूपैया गोजीमा हाल्छन् ; आफ्नै लयमा मलाई सोध्छन्- ‘माड्साब ! ‘फटिमा’सँग ‘नेटा’ बिकेर ल्यायो रे ‘कटिमा’ ? म चुपचाप महङ्गो रायोको सानो मुठा बोकेर कोठामा आउँछु र आफैलाई ठूलो प्रश्न सोध्छु- हैन यो एमसिसी महङ्गो कि तुइसिँहको रायोको साग ? … शान्त भएर सोच्छु- शायद सबै महङ्गा बस्तु अहितकर हुन्नन्           सबै सस्ता बस्तु पनि हितकर हुन्नन् ।

टेलिकमले सञ्चालनमा ल्यायो एनटी च्याटबोट सेवा

नेपाल टेलिकमले ‘एनटी च्याटबोट सेवा’ सञ्चालनमा ल्याएको छ  । कम्पनीको विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।   कम्पनीको वेबसाइट खोल्नासाथ शुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानका...

कोकाकोलाले ल्यायो फुच्चे प्याक

देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला नेपाले आफ्ना उत्पादनहरू कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल(प्लास्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमनसँगै कोकाकोलाको पेट बोतल श्रेणीहरू थप भएका छन् र यसले उपभोक्ताहरूलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य ४० रुपैयाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो ।