हुम्लामा हिमपात, तामक्रम माइनस १४ डिग्रीमा झर्‍यो

सिमकोट – सोमबार रातिबाट हिमपात सुरु भएपछि माथिल्लो हुम्लामा तापक्रम माइनस १४ डिग्री सेल्सियलमा झरेको छ। तापक्रम माइनसमा झरेपछि चिसो बढेको छ। हिमपात भएपछि सिमकोट बजारमा मानिसको चहलपहल कम भएको छ। यस्तै, नाम्खा गाउँपालिकाको लिमी र हिल्सामा हिमपातका कारण चिसो अत्यधिक बढेको छ। चिसोका कारण सरकारी कार्यालय पनि सुनसान बनेका छन्।

सम्बन्धित सामग्री

हुम्लामा हिमपात : तापक्रम माइनसमा झर्‍यो

हुम्लामा गएराति १२ बजेदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा साढे १ फिट हिउँ