कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति, भोलि कार्यसम्पादन समितिमा फेरि छलफल हुने

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिना सहमति टुंगिएको छ । महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउने पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठक बिना सहमति टुंगिएको हो। छलफलमा सहभागी एक पदाधिकारीका अनुसार बैठकमा दुई वटा कार्यतालिका प्रस्ताव …