एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू)
काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरूको उपस्थिति रहेको छ ।