अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको प्रजातन्त्रलाई बल पुग्ने गरी प्रयास बढाउन आग्रह गरेकी छन्। एम्स्टर्डममा एएफपीसँगको अन्तर्वार्तामा तिखानोभ्स्कायाले ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भनिएको वार्ताप्रति अविश्वास प्रकट गर्दै भनेकी छन्, “पुटिन विश्वास गर्न लायक छैनन्।” गत महिना बेलारुसले अमेरिकी मध्यस्थतामा ५२ जना राजनीतिक बन्दीलाई रिहा […]