RajdhaniDaily.com | दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाको भनाइमा ‘वास्तविक नेता चुनाव जितेर होइन, जनताको भरोसा जोगाएर चिनिन्छ ।’ अब ताजा जनादेशबाट सबैभन्दा ठुलो -
काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर झण्डै दुई तिहाइ मत प्राप्त गर्ने अवस्था देखिएको छ । मतपरिणामअनुसार अबको सरकार रास्वापाले एक्लै बनाउँछ । रास्वपाले आफ्नो चुनावी अभियानमा नै […]
काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत एलजीका ग्राहकहरूले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन्। कम्पनीका अनुसार यस सेवा शिविरमा ग्राहकहरूका लागि थप विभिन्न लाभहरू पनि उपलब्ध छन् । ग्राहकहरूले स्पेयर पार्ट्समा […]
काठमाडाैं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ । पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो । ११औँ संस्करणको पीएसएल यहि मार्च २६ देखि आगामी मे ३ तारिखसम्म हुने भएकाे छ । प्रतियोगितामा पहिलो पटक ८ वटा टोली […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता लिने अन्तरिम सरकारको निर्णयविरुद्ध परेको रिटलाई अन्तिम टुंगोका लागि पूर्ण इजलासमा लगिने भएको छ । लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा पूर्ण इजलासमा सुनुवाइ गरेर अन्तिम आदेश दिने निर्णय न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले गरेको हो । न्यायाधीशद्वयको इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त रिटलाई छिनोफानोका […]